एमाले गण्डकीको अध्यक्षमा पीएस गुरुङ निकट नवराज शर्मा विजयी

पोखरा नेकपा एमाले गण्डकीको अध्यक्षमा  नवराज शर्मा निर्वाचित भएका छन्  केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथअधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्

शर्माले सय ३१ मत पाउँदा अधिकारीले सय ६५ मत प्राप्त गरे शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङ अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो

पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको   उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयीभएका छन्

गुरुङले सय ३४ उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले सय ६२ मत प्राप्त गरे सचिवमा धनन्जय दवाडीले सय २०मत लिएर विजयी भए प्रत्यासी रश्मि आचार्यले सय ६७ मत प्राप्त गरे

उपसचिवमा दामबहादुर विकले सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले सय ९७ मत ल्याए उपसचिवमहिलातर्फ पर्वतकी मन्जु अधिकारीले सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले सय ६५ मत ल्याइन्  

बिहिवार भएको मतदानमा सय ९६ मत खसेको थियो ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.