सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् । आफ्नो पहिलो गित हेरेर सुनेर प्रतिक्रिया दिन समेत दर्शक स्रोता समक्ष उनले अपिल गरेकी छन् ।

गायक कार्कीका भने दिलमा बसेकी, पान खायो मायाले, मेरी आमा लगायत दर्जन बढी गित चर्चित छन् ।

भिडियो :

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.