तोरणको अध्यक्षतामा तमु युवा ह्युल छोंज धिको नयाँ कार्यसमिति गठन , महासचिवमा मनराज

दुलेगौँडा | तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ निर्वाचित भएका छन इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाटगुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो

यसैगरी महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित भएका छन। त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ(रुपन्देही), महिला उपाध्यक्षमाप्रमिला गुरुङ(काठमाडौँ) कोषाध्यक्षमा विनोद गुरुङ चयन हुनुभएको ।महाधिवेशनले पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीयसमिति निर्वाचित गरेको

प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ मगरात थरुहटमा सुकमाया गुरुङ चयन भएको महासचिव गुरुङले जानकारी दिए यसैगरीसदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ चयन भएका छन

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.