मौरीबजारमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्द

दुलेगौडा ।गाउँपालिका स्थित मौरीबजारमा माथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्द बनेको छ । राजमार्गको स्तरोन्नती गर्न खनिएको पहाड माथि बाट सोमबार बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालया तनहुँले जानकारी दिएको छ ।

पहिरो हटाएर अबरुद्द राजमार्ग खुलाउन स्थानीय पालिका, बिपत व्यबस्थापन प्रहरी जनशक्ति र चाइनिज कम्पनीमा कार्यरत कामदारहरु लागि परेको प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.