वाइसिएल नेपालको उपमहासचिवमा शरण र सचिवमा इश्वर निर्वाचित

दुलेगौंडा

तनहुँका शरण सापाकोटा वाइसिएल नेपालको उपमहासचिवमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको भातृ संस्था वाइसिएलको हालै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट शुक्लागण्डकीका सापकोटा उपमहासचिव निर्वाचित भएका हुन् ।

उनी यसअघि वाइसिएल गण्डकीको संयोजक थिए । यस्तै, नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका अध्यक्ष छन् ।

व्यासका इश्वर बस्याल सचिवमा निर्वाचित भए । भूगोल केन्द्रीय सदस्यमा देवघाटका योगेन्द्र गुरुङ, म्याग्देका विशाल विक, व्यासकी विनिशा सारु मगर केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
म्हाधिवेशनले केन्द्रीय अध्यक्षमा पुष्प वली र महासचिवमा गणेश शाही निर्वाचित भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.