राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ

दुलेगौंडा

राष्ट्रिय युवा संघ नेपाल तनहुँको अधिवेशनमा सुरेन्द्र तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल तनहुँको शनिबार भएको दशांै जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना, सहसचिवमा विकास ढकाल, मनिराज थापा र कोषाध्यक्षमा सोम तामाङ चयन भएका हुन् । अध्यक्षमा अजित पन्थले दाबी गरेपनि पछि तमाङ चयन भए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.