आइफोन १३ जित्ने अवसर !

तनहुँ
दुलेगौंडाको फोन बजारले ग्राहकलाई उपहारमा आइफोन १३ प्रदान गर्ने भएको छ ।

शुक्लागण्डकी–४ दुलेगौंडा बजारमा रहेको फोन बजारले नयाँ फोन किन्ने ग्राहकलाई लक्की ड्रमार्फत आइफोन उपहार दिने योजना ल्याएको हो ।

एक्सोसोरिज खरिद गर्ने एक जनालाई होनरको फोन उपहार दिइने फोन बजारका सञ्चालक सुविल श्रेष्ठले बताए । मोबाइल र एक्सोसोरिज खरिद गर्ने ५ जनालाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको उनको भनाइ छ ।

यो अफर साउन ५ देखि कात्तिक २२ गतेसम्म आउने ग्राहकका लागि लागू हुनेछ ।

हरेक ब्रान्डका नयाँ फोन, पूरानो मोबाइल एक्सचेन्ज, बिग्रेका मोबाइल मर्मत र एक्सोसोरिज विक्री गर्दै आइरहेको पहिलाका हाम्रो मोबाइल पसल फोन बजार भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.