बेनिमित्रका विद्यार्थीलाई पोशाक वितरण

दुलेगौंडा– तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटको बेनीमित्र आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

तनहुँका युवा सामाजिक अभियन्ता सुदीप गफ्फारले विद्यालय पोशाक वितरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका पाँच विद्यार्थीलाई पोशाक बाँडेका छन् ।

आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक सहयोगका लागि विद्यालयबाट माग भएपछि सहयोग गरिएको उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.