शनिबार, जेठ २०, २०८० १२ः५१ काठमाडौं-
रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।
© Copyright 2024 tanahunkhabar.com.np. All rights reserved.