देउराली आमा समूहको अध्यक्षमा जमुना श्रेष्ठ

दुलेगौंडा– देउराली आमा समूहको अध्यक्षमा जमुना श्रेष्ठ चयन भएकी छन् । आइतबार भएको भेलाले जमुनाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको हो ।

उपाध्यक्षमा सर्मिला भण्डारी, सचिवमा सरस्वती श्रेष्ठ, सहसचिवमा सोनी श्रेष्ठ, कोषाध्यक्षमा वविता रेग्मी चयन भए । सदस्यमा कुशुम रेग्मी, दयाकुमार थापा खत्री, धनमाया श्रेष्ठ, चित्राकुमार थापा रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–१० मा रहेको समूहको सल्लाहाकार समिति सदस्यमा टिकाकुमारी श्रेष्ठ, सहसंयोजकमा कृष्णकुमारी श्रेष्ठ र सदस्यमा नुममाया थापा रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.