दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत भएका छन् । मंगलबार भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई दोहो¥याउदै नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको सदस्यमा पूर्णकुमार श्रेष्ठ, रामप्रसाद लम्साल, बिमलाकुमारी परियार रहेका छन् ।
शिक्षक अभिभावक संघको अध्यक्षमा रुपा पौडेल गौतम सर्वसम्मत भइन् । समितिको सदस्यमा कृष्णप्रसाद सिग्देल, अमृता खनाल भट्टराई र मुस्कान वानु चयन भए ।