तनहुँ खबर

माछा मार्दा जाँदा आफै मरे तामाङ

दुलेगौँडा । तनहुँमा माछा मार्न जाँदा एक व्यक्तिको मृत्यु भएको घटना बाहिरिएको

जिल्लाको व्यास नगरपालिका११ मुलपानीका बिरबहादुरतमाङको घरमा नै बिधुतीय तार जोड्ने क्रममा दुर्घटना भै मृत्यु भएको भनिएता पनि माछा मार्ने क्रममा मृत्यु भएको पाइएको तनहुँ प्रहरीलेजानकारी दिएको

शुक्रवार दिउँसो घरबाट तार जोडेर नजिकैको कुलोमा माछा मार्दा ५२ वर्षीय तामाङ सख्त घाइते भएका थिए उनलाई उपचारको लागी दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए

प्रहरीलाई गलत जानकारी दिएरघटना सामान्य बनाउन खोजेता पनी अनुसन्धानको क्रममा वास्तविकता खुल्न आएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको उनले बताए । 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!