दुलेगौंडा
नेकपा माओवादी केन्द्रले तनहुँ जिल्ला इञ्चार्जमा आशा कोईरालालाई दोहो¥याएको छ ।
पछिल्लो निर्णय अनुुसार पार्टीले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी फेरबदल गरिएकोमा कोइरालालाई दोहो¥याएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रका तनहुँ संयोजक मदन आले (ओमराज) लाई वैकल्पिक केन्द्रिय सदस्य चयन गरिएको छ ।
यसअघि उनी प्रदेश सदस्य थिए ।