विकासले नछोएको मास्दीघाट

तनहुँ, २२ साउन व्यास– १४ स्थित मास्दीघाटका ५२ घरधुरी स्थानीय अभैmपनि टुकीको भरमा रात गुजार्दै आएका छन् । सदरमुकाम दमौली बजारको नजिक रहेर पनि त्यहाँका बासीन्दा टुकीको भरमा रात काट्न बाध्य छन् । निर्वाचन अगाबै देशैभर उज्यालो शहर बनाउने नारा र भाषण गर्दै राजनीतिक दलका नेताहरु हिँडेका थिए तर मास्दिघाटका बासिन्दाहरु बिजुली उपभोग गर्न नपाएर … Continue reading विकासले नछोएको मास्दीघाट