अमरराज नहर्की, डुम्रे, जेठ २१ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित मस्याङ्दी जल विद्युत केन्द्रको उप्पादन बढेको छ । नदीमा पानीको बहाव बढेकाले उत्पादन बढेको केन्द्रले जनाएको छ । हाल वर्षा बढी भएको र चढ्दो गर्मीसँगै तापक्रम पनि बढी भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको परियोजनाका सुपरभाईजर गणेश थापाले जानकारी दिनु भयो । थापाका … Continue reading बढ्योे मस्र्याङ्दीको उत्पादन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed