प्रहरी निरिक्षक अधिकारीलाई विदाई

जेठ, २३ गते इलाका प्रहरि कार्यलय बेल्चौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीलाई बिदाई गरिएको छ । सामुदायिक सेवा केन्द्र शुक्लागण्डकीले बुधबार एक कार्यक्रमको आयोजना गरि सरुवा भई जाने तयारीमा रहेको अधिकारीलाई विदाई गरेको हो । अधिकारीलाई विदाई गर्दै केन्द्रले उनको कार्यकालमा यस क्षेत्रका शान्ती सुरक्षा ब्यवस्थीत भएको जनाएका छ । उक्त कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक अधिकारिले … Continue reading प्रहरी निरिक्षक अधिकारीलाई विदाई