खैरेनीटारमा अचार बनाउने तालिम सम्पन्न

कमल मोहन घिमिरे खैरेनीटार, २० जेठ । नमूना टोल विकास संस्था, शुक्लागण्डकी नगरपालिका वडा नं. ६, खैरेनीटार, तनहुँको आयोजना तथा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालित पाँचदिने निःशुल्क अचार बनाउने तालिम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर पौडेलले सिकेका कुरालाई व्यवहारममा उतार्न … Continue reading खैरेनीटारमा अचार बनाउने तालिम सम्पन्न