ढोरबाराही मन्दीर आजबाट फ्रि वाईफाई जोन

जेठ, २२ दुलेगौडा बाराही इन्टरनेट तनहुँको शुक्लागण्डकी आसपासका क्षेत्रमा विस्तार गरिएको ४ वर्ष पुरा भएको अवसरमा मंगलबारबाट ढोरबाराही मन्दिर क्षेत्र फ्रि वाइफाई जोन बनाइएको छ । इन्टरनेटको शाखा कार्यालय दुलेगौडाले आजबाट जिल्लाको मुख्य धार्मिक स्थलमा इन्टरनेटको पहुँच पु¥याई दर्शानार्थीहरुलाई फ्रि वाइफाईको ब्यवस्था गरिए मन्दिरको प्रचार प्रसारमा टेवा पुग्ने विस्वास लिएको छ । शाखा कार्यालयले ब्यवसायलाई … Continue reading ढोरबाराही मन्दीर आजबाट फ्रि वाईफाई जोन