बलात्कार आरोपित वडाध्यक्षलाई किन पक्रदैन प्रहरी !

दमौली : प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले केही दिनमा देखिने गरी सुरक्षा व्यवस्थामा परिवर्तन हुने भनेर घोषणा गरेको दुई दिन नबित्दै तनहुँ प्रहरीले धमाधम विभिन्न आपराधिक कार्यमा संलग्नलाई पक्रन थालेको छ। लामो समयदेखि प्रहरी रेकर्डमा फरार भनिएका अभियुक्तसमेत धमाधम पक्राउ भइरहेका छन्। यही गतिमा काम भइरहे अझै अरू केही अभियुक्त पनि केही दिनमै नियन्त्रणमा आउने प्रहरी … Continue reading बलात्कार आरोपित वडाध्यक्षलाई किन पक्रदैन प्रहरी !