शुक्लेश्वर वैजनाथ बोलबमलाई आर्थिक सहयोग

दुलेगौडा, ७ वैशाख युवा व्यवसायी सुनिल बसौलाले शुक्लेश्वर वैजनाथ बोल बम समुहलाई ५० हजार रुपैया प्रदान गरेका छन् । समुहले गर्दै आएको कार्यको प्रशंसा गर्दै बसौलाले समुहका सचिव ऋतु भुवाईलाई विहिवार ५० हजार रुपैया सहयोग गरेका हुन् । समुहका सल्लाहकार समेत रहेका वडा नं. ३ का अध्यक्ष राम कुमार श्रेष्ठ, एनआईसी एसीया बैंक दुलेगौडा शाखाका … Continue reading शुक्लेश्वर वैजनाथ बोलबमलाई आर्थिक सहयोग