उन्नती कृषि सहकारीको आफ्नै भवनबाट कारोबार

बैशाख १९, दुलेगौडा उन्नती कृषि सहकारी सस्था लिमिटेडले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । करिव २ करोडको लगानीमा निर्माण गरेको भवन मार्फत सहकारीले बुधबारबाट आफ्नो नियमित कारोबार शुभारम्भ गरेको सहकारीका अध्यक्ष पदम बहादुर बाँनियाले बताए । बानिँयाले साधुरो स्थानबाट सेवा प्रवाह गर्नु पर्ने समस्या समाधान भएको बताउदै अव सेवाग्राहीहरुले स्तरिय सेवा प्राप्त गर्ने बताए … Continue reading उन्नती कृषि सहकारीको आफ्नै भवनबाट कारोबार