डुम्रेमा अन्तर सहकारी समन्वय अन्तरक्रिया
डुम्रे , वैशाख १८ गते । तनहुँको व्यापारिक केन्द्र डुम्रे र यसआसपासका सहकारीवीच मङ्गलबार डुम्रेमा अन्तर सहकारी समन्वय अन्तरक्रिया कार्यक्रम गरिएको छ । डुम्रे स्थित छिम्केश्वरी वचत तथ ऋण सहकारी सस्थाको आयोजनामा अन्तरक्रिया गरिएको हो । सहकारीवीच सम्बन्ध प्रगाढ र समस्याहरु समाधान गर्ने र सहकारीका नीति तथा नियमबारे जानकारी दिने लगायतको उद्धेश्यले हरेक तीन÷तीन महिनामा … Continue reading डुम्रेमा अन्तर सहकारी समन्वय अन्तरक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed