नयाँ गाउँमा आयोजित भलिबल प्रतियोगिताको उपाधी सुनार समाजलाई

बैशाख १८ । दक्षिण एसियाकै शान्तीका प्रतिक भगवान बुद्धको २५ सय ६२ औ जन्मजयन्ती तथा शुक्लागण्डकी ५ मा रहेको नयाँ गाउँ युवा क्लवको ५ औ वार्षिकोत्सवमा अवसरमा आयोजित भलिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भलिबल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै सुनार समाज प्रथम हुन सफल भएको छ । यस्तै प्रतियोगितामा लोकादीटार … Continue reading नयाँ गाउँमा आयोजित भलिबल प्रतियोगिताको उपाधी सुनार समाजलाई