उज्यालो नगर बनाउन शैक्षिक विकास आवश्यक— नगर प्रमुख गुरुङ्ग
चैत्र २८, दुलेगौडा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ्गले उज्यालो नगर निर्माण गर्नको लागी शैक्षिक विकास अपरिहार्य रहेको बताएका छन् । शुक्लागण्डकी स्थित कवासेमा रहेको पहिलो पाइला मन्टेश्वरी एकेडेमीको चौथा बार्षिकोत्सव तथा दिक्षान्त समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङ्गले विद्यार्थीको शैक्षिक विकास गर्नको लागी मेन्टेश्वरीले उत्कृष्ट जग खडा गरेको बताए । उनले बालबालिकाहरुको इच्छाअनुरुप सिकाई … Continue reading उज्यालो नगर बनाउन शैक्षिक विकास आवश्यक— नगर प्रमुख गुरुङ्ग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed