४ न प्रदेशलाई तमुवान नामाकरण गर्न गुरुङ्ग समुदायको माग

विन्दु वाग्ले, दुलेगौडा चैत्र २४ दुलेगौडाका गुरुङ्ग समुदायले प्रदेश न ४ को नाम तमुवान प्रदेश नामाकरण गर्नु पर्ने बताएका छन् । शनिबार प्रतिनिधि र प्रदेश सभमामा निर्वाचित भएका साँसदहरुलाई सम्मान गर्नको लागी आयोजना गरिएको कार्यक्रममा यहाँका गुरुङ्ग समुदायले प्रदेश न ४ मा गुरुङ्ग जनसँख्या अधिक भएको दावि गर्दै तमुवान प्रदेश नामाकरण गर्नु पर्नेमा जोड दिएका … Continue reading ४ न प्रदेशलाई तमुवान नामाकरण गर्न गुरुङ्ग समुदायको माग