सामाजिक सन्जाल नेपाली बाजे फेसबुक ग्रुपको रक्तदान कार्यक्रम

बिन्दु वाग्ले, दुलेगौँडा सामाजिक सन्जालमा सकृय नेपाली बाजे नामक फेसबुक ग्रुपले विहिबार पोखराको सृजना चोकमा रेडक्रस जिल्ला शाखा पोखराको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान ,जिवनदानू भन्ने मुल नाराको साथमा उल्लेखनीय ग्रुप सदस्यहरु साथै ४० भन्दा बढी रक्तदाताहरुले आफ्नो रगत दान गरेका हुन् । कार्यक्रममा सामाजिक संजाललाई सहि सदुपयोग गर्न सकिए,युवाको जमात मिलेर … Continue reading सामाजिक सन्जाल नेपाली बाजे फेसबुक ग्रुपको रक्तदान कार्यक्रम