चलचित्र निर्माता डिक खड्का पक्राउ

Tanahun Khabar Daily

NEWS

२२ फागुन, काठमाडौं । चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् ।

एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ ।