ऋषिङ्ग ४ गुम्लेकका अनाथ विद्यार्थीहरुहरुलाई सहयोग
अशोक विश्वकर्मा, फागुन २१ दुलेगौडा आर्थिक रुपमा विपन्न बालबालिकाहरुको सहयोगार्थ विहानी साँगितक समुह दुलेगौडा र विश्वकर्मा ज्वेलर्सले सयुक्त रुपमा आयोजना गरेको सास्कृती कार्यक्रम र घरदैलो कार्यक्रम मार्फत संकलित सामाग्री सोमबार वितरण गरिएको छ । उनीहरुले सँकलन गरेको आर्थिक तथा लत्ता कपडाहरु गरी करिव ६५ हजार बराबरको विद्यालय सामाग्री र पोसाक क्रषिङ्ग गाउँपालिका ४ गुम्लेकमा रहेको … Continue reading ऋषिङ्ग ४ गुम्लेकका अनाथ विद्यार्थीहरुहरुलाई सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed