माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण
तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् । खासगरी यतिबेला तरुल खाइन्छ । तरुल अर्थात कन्दमुल, जो जमिनमुनीबाट निकालिन्छ । तरुल लहरामुनी फल्ने फल हो । तरुल पुस–माघमा उत्पादन हुने गर्छ । यतिबेला शरीरलाई आवश्यक पोषण यही तरुलले पूर्ति गर्छ । त्यसो त प्राकृतिले हामीलाई समय अनुकुल उचित किसिमको खानेकुरा … Continue reading माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed