करेन्ट लागेर तनहुँमा एक जनाको ज्यान गयो
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ फराकचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा व्यास–११ निवासी वर्ष ३५ का शंकर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिसि गाई फ्रम नजिकै रहेको ट्रान्समिटर जडान भएको पोलमा चड्ने क्रममा अचानक करेन्ट लाग्दा जिसिको मृत्यु भएको प्रहरीले जनाएको … Continue reading करेन्ट लागेर तनहुँमा एक जनाको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed