यसपालि एसइई परीक्षा दिने विद्यार्थीका लागि आयो दु:खत खबर
आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले … Continue reading यसपालि एसइई परीक्षा दिने विद्यार्थीका लागि आयो दु:खत खबर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed