तनहुँ उद्योग वाणिज्य संघको संघको १५औं महाधिवेशन आजबाट
जिल्लाका व्यवसायीहरुको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको आज शुक्रबार १५औं महाधिवेशन र ३२औं वाषिर्क साधारण सभा सुरु हुँदै छ । १२ बजार इकाई र एक महिला उद्यमी विकास समिति आवद्ध रहेको संघको साधारण सभा एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको संघका … Continue reading तनहुँ उद्योग वाणिज्य संघको संघको १५औं महाधिवेशन आजबाट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed