संरक्षित पंक्षी हुचील बिक्री गर्ने ३ जना पक्राउ
२४ पुस, काठमाडौं । संरक्षित पंक्षी हुचीलको बिक्री वितरणमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–७ घर भइ ललितपुर ईमाडोल बस्दै आएका २४ वर्षीय जेबी राईसहित ३ जना छन् । अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले … Continue reading संरक्षित पंक्षी हुचील बिक्री गर्ने ३ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed