पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम

प्रतिकात्मक तस्वीर २४ पुस, लमजुङ। बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरी भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । मंसिर २२ गते शिला … Continue reading पुजारीले नै चोरे शिला ! समितिमा बुझाए नक्कली शालिग्राम