प्रहरी हिरासतमै अभियुक्तले गरे आत्महत्या
२३ पुस, काठमाडाैं । झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै एक जना अभियुक्तले आत्महत्या गरेका छन् । गाउँमा झगडा गरेको आरोपमा पक्राउ परेका गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनले कार्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी १८ … Continue reading प्रहरी हिरासतमै अभियुक्तले गरे आत्महत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed