‘जीरो’मा शाहरुख कसरी वामपुड्के देखिए ?
प्रदर्शोन्मुख फिल्म ‘जीरो’ मा बलिउड सुपरस्टार शाहरुख खानले एउटा वामपुड्के व्यक्तिको भूमिकामा अभिनय गरेका छन् । ५ फिट ६ इन्च अग्ला शाहरुख कसरी अढाई फिटको देखिन सफल भए भन्ने कौतुहल धेरैमा बढेको छ । फिल्मको टे्रलर लञ्च कार्यक्रमको अवसरमा शाहरुखले आफ्नो यस किसिमको चरित्र निर्माणका लागि निकै भिजुअल इफेक्ट प्रयोग गरेको बताए । उनको … Continue reading ‘जीरो’मा शाहरुख कसरी वामपुड्के देखिए ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed