राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा प्रधानमन्त्रीसँग एमालेको आपत्ति

२० पुस, काठमाडौं । निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी-जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एमाले नेताहरुले राष्ट्रियसभा निर्वाचन … Continue reading राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा प्रधानमन्त्रीसँग एमालेको आपत्ति