दुलेगौडा बजार इकाईको नेतृत्वमा वाग्ले, श्रेष्ठ पराजित
दुलेगौँडा । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईको सभापतिमा राज कुमार वाग्ले (राजु) निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयन लागि मंगलबार भएको १० औँ अधिवेशनबाट वाग्ले सभापतिमा निर्वाचित भएका हुन् ।वाग्लेले २ सय ५३ मत प्रात्त गरी विजयी भएका हुन् भने प्रतिद्धन्द्धी नारायण कुमार श्रेष्ठले २ सय मत ल्याएका थिए । सभापतिमा निर्वाचित … Continue reading दुलेगौडा बजार इकाईको नेतृत्वमा वाग्ले, श्रेष्ठ पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed