किन डुब्दैछ शाहरुखको स्टारडम ?
सन् १९९२ मा ‘दीवाना’बाट सुरु भएको थियो बलिउड स्टार शाहरुख खानको क्रेज । आज पनि उनको क्रेज रत्ति घटेको छैन । तर, पछिल्ला केही वर्षदेखि भने शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन् । आखिर शाहरुखसँग यस्तो के भइरहेको छ, जसले गर्दा इन्डस्ट्रीमा उनको कुर्सी डगमगाउन थालेको छ । शाहरुख खानलाई इन्डस्ट्रीमा ‘किंग अफ रोमान्स’ भन्ने … Continue reading किन डुब्दैछ शाहरुखको स्टारडम ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed