रातिसम्म मन्त्रीले सिंहदरबार नछाड्दा सचिवहरुको भागाभाग

  नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले मंगलबार सिंहदरबारबाटै फेसबुक स्टाटस अपडेट गरे-मन्त्रीहरुको मन्त्रालयप्रति मोह देखियो किन होला ? विहान ८ बजेदेखि बेलुका नौ बजेसम्म अफिस बस्छन् त ।  हुन पनि कतिपय मन्त्रीहरु चुनावपछि बिहानदेखि रातिसम्म मन्त्रालयमै ‘व्यस्त’ हुने गरेका छन् । मन्त्रालयमा कार्यकर्ताको चाप पनि बढिरहेको छ । तर, कर्मचारीको भने भागभाग … Continue reading रातिसम्म मन्त्रीले सिंहदरबार नछाड्दा सचिवहरुको भागाभाग