नेपाललाई रेलमार्गमा जोड्ने कार्यको प्रारम्भ, दक्षिण कोरिया देखि युरोपसम्म जोड्न सकिने

  मेची–महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम पनि अघि बढेको छ । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुर … Continue reading नेपाललाई रेलमार्गमा जोड्ने कार्यको प्रारम्भ, दक्षिण कोरिया देखि युरोपसम्म जोड्न सकिने