गर्भवती युवतीलाई अलपत्र पार्न वडा सचिव नै सक्रिय
गुल्मी–अर्घाखाँचीकी एक दलित गर्भवती युवतीले आफूले न्याय नपाएको गुनासो गरेकी छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता विक नाम ृ(परिवर्तन) ८ महिनाको गर्भसहित अलपत्र परेकी हुन् । उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २ , पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई विवाह गर्ने प्रलोभन देखाई गर्भधारण गराएको आरोप … Continue reading गर्भवती युवतीलाई अलपत्र पार्न वडा सचिव नै सक्रिय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed