दमौलीमा शव फेला, हत्या आशंका

  तनहुँको सदरमुकाम दमौली बजार नजिक व्यास २ बाघबजारस्थित बाराही कलेज पछाडी रहेको बुल्दी खोला किनार नजिक एक युवाको शव भेटिएको छ । गोरखा पालुङटार नगरपालिका वडा नम्बर १, च्याङ्लि घर भइ हाल व्यास नगरपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी २५÷२६ वर्षका ओम विकको शव भेटिएको हो । हत्याको आशंका गरिएको युवाको टाउको र … Continue reading दमौलीमा शव फेला, हत्या आशंका