माधव नेपालको प्रधानमन्त्री देउवामाथि आरोपः नैतिकता देखाउने बेला बखेडा पो झिक्नुभो
१० पुस,काठमाडौँ नेकपा एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले … Continue reading माधव नेपालको प्रधानमन्त्री देउवामाथि आरोपः नैतिकता देखाउने बेला बखेडा पो झिक्नुभो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed