तेस्रो दमौली महोत्सव स्थगित

यही पौष २७ गते देखी माघ ७ गते सम्म हुने भनिएको तेस्रो दमौली महोत्सव निर्धारित समयमा नहुने भएको छ । महोत्सवको आयोजक दमौली बजाई ईकाई समितीले आइतबार एक प्रेस विज्ञेप्ती जारी गर्दै महोत्सव तत्कालको लागी स्थगित गरिएको जनाएको छ । उपसभापति राज कुमार श्रेष्ठ राकुले दिएको जानकारी अनुसार ईकाईको ११ औँ अधिवेशन पौष महिना भित्रनै … Continue reading तेस्रो दमौली महोत्सव स्थगित