खैरेकोटमा ल्होसार पर्व

भौगोलिक रुपमा उच्च भागमा अवस्थित, प्राकृतिक सुन्दरताले भरिपुर्ण एक नमुना गाँउ खैरेकोट । स्याङ्जा जिल्लाको प्रमुख तमु गाउँहरुमध्ये गुरुङ जातिको बाक्लो बस्ती भएको गाउँ हो । यो गाँउ जिल्ला सदरमुकाम बाट करिब २२ कि.मि पूर्वतर्फ पर्दछ । यस गाँउले प्राकृतिक सुन्दरतासंगै पर्यटन र मौलिक संस्कृतिको पहिचान समेत बोकेको छ । ल्होसार , बैशाख पूर्णिमा र … Continue reading खैरेकोटमा ल्होसार पर्व