७ पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभरका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ । विभिन्न जिल्लाको जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गरिँदैछ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए । ‘५५ दिनको … Continue reading बिदा भए ९८ हजार म्यादी प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed