वाम सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्छः सापकोटा

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले नयाँ सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्ने दाबी गरेका छन् उनले भने, ‘मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालजीसँग कुरा गरिसकेँ, चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु छिट्टै चिनियाँ राजदुतसँग पनि कुरा गर्छु । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा … Continue reading वाम सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्छः सापकोटा