प्रेमराजा महतले पाए नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

बरिष्ठ लोक गायक प्रमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि अमेरिकामा बसेर लोक संगितमा सक्रीय हुदै आएका महतलाई विदेशमा बसेर पनि लोक संगितमा सक्रीय रुपमा लागेकामा सम्मान प्रदान गरिएको हो । अमेरिकाको बाल्टिमोरमा परिवार सहित बसेर व्यवसाय गरिरहेका महतले हरेक वर्ष जसो नेपालमा आएर बिभीन्न गीतहरु बजारमा ल्याउने गरेका छन् । … Continue reading प्रेमराजा महतले पाए नातिकाजी राष्ट्रिय संगीत पुरस्कार