घरेलु सिप र सिर्जना
Tanahun Khabar DailyLOCAL
तनहुँ । कछाड, भाङ्ग्रा र घलेक गुरुङ र मगर जातीको मौलिक पोशाक हो । तनहुँमा यो समुदायको बस्ती निकै बाक्लो छ । दमौली बजारमा आरती गुरुङले चाहना कपडा उद्योग खोलेर दैनिक ५ मिटरजति कलात्मक कपडा बुन्छिन् । यस्ता कपडाको प्रतिमिटर ६ सय रुपैँयामा बिक्री हुन्छ । गुरुङ / मगरको चाडबाडमा यस्ता कपडाको माग अत्यधिक हुने गर्छ ।
रेडियो नेपालको वेबसाइटबाट